FAQs Complain Problems

छत्रेश्वरी देवी मन्दिर ।

Read More

लान्ती बजार, लान्ती सल्यान ।

Read More

सल्यान जिल्लाकाे सवै भन्दा अग्लाे लेख जथाक ।

Read More

शिव गुफा ।

Read More

छत्रेश्वरी गाउँपालिकाकाे संक्षिप्त परिचय

‌‌छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु क्रमशः दमाचैार, केार्बाङझिम्पे, लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको क्षेत्रफल १५०.६९ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको पुर्वमा रोल्पा जिल्ला पश्चिममा शारदा नगरपालिका उत्तरमा बागचैार नगरपालिका र दक्षिणमा त्रिवेणी र कपुरकोट गाउँपालिका पर्दछन् । छत्रेश्वरी गाउँपालिका समुद्री सतहबाट ८३९ मिटरदेखी २८०० मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।यस गाउँपालिकाको नामाकरण छत्रेश्वरी रहनुमा साविकको छायाँक्षेत्र गा.वि.स.

जन प्रतिनिधि

पदाधिकारी

गुरु प्रसाद योगी

प्रमुख प्रशासकीय अधिकृत

केशरी देवी भट्टराई

जनस्वास्थ्य निरिक्षक

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. पति/पत्नीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. अदालत बाट सम्वन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी । ४. पतिकाे ठेगाना सम्वन्धित वडाकाे हुनुपर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. दुलाह र दुलही दुवैकाे नागरिकताकाे प्रतिलिपी, दुलहीले नागरिकता नलिएकाे हकमा निजकाे बुवा वा दाजुभाई काे प्रमाणपत्रकाे प्रतिलिपी । ३. दुलाह र दुलही अनिवार्य उपस्थिती हुनुपर्ने । ४. अन्य जिल्ला वा स्थानिय तहबाट बसाई सरी अाएकाे हकमा बसाई सराई दर्ता प्रमाणपत्रकाे प्रतिलिपी । ५. दुलाह र दुलही दुवैकाे पासपाेर्ट साइजकाे रङ्गिन फाेटाे १/१ प्रति ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. अन्य जिल्ला, नगरपालिका तथा गाउँपालिका बाट बसाई सराई गरी अाएकाे भए बसाई सराई काे सक्कल प्रमाण पत्र । ४. घरमुलीकाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. मृतककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ३. निवेदककाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी । ४. अस्पतालमा मृत्यु भएकाे भए अस्पतालकाे मृत्यु प्रमाण पत्र प्रतिलिपी । ५. अविहाहीत मृतककाे हकमा स्थानीय सर्जमिन पत्र । ६. सुचककाे नागरिकता नभए स्थानीय सर्जमिन पत्र ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेकाे ३५ दिन भित्र नि:शुल्क र ३५ दिन पछि रु. ५०/- (पचास) लाग्नेछ ।
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र । २. बालबालिकाकाे बाबु र अामा काे नागरिकताकाे प्रमाण पत्र वा साे काे प्रतिलिपी । ३. अस्पतालमा जन्म भएकाे भए अस्पतालकाे जन्म प्रमाणित प्रतिलिपी र अन्य जिल्ला वा गाउँपालिका वा नगरपालिका बाट बसाइ सरी अाएकाे हकमा बसाइ सराइ प्रमाण पत्र । ४. विवाह दर्ताकाे प्रमाण पत्र काे प्रतिलिपी

Pages

जानकारी