FAQs Complain Problems

समाचार

ग्यालरी

नेपाल सरकारका माननीय उर्जा जलस्रोत तथा सिंचाई मन्त्री र प्रदेश सभाका आर्थिक मामिला तथा याेजना मन्त्री माननीय प्रकाश ज्वाला ज्युहरुकाे मिति २०७५।११।१० गतेका दिन यस छत्रेश्वरी गाउँपालिकामा स्वागत कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे । साे कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष द्धय श्री सन्ताेष के सी ज्यु बाट माननीय  मन्त्रीहरुलाई याेजना मागपत्र साथै मायाकाे चिनाे प्रदान गरियाे ।

मिति: 02/22/2019 - 13:35
Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo, Photo

"अपांगता भएका व्यक्तिहरुकाे सशक्तिकरण तथा समावेशिता समानताकाे सुनिश्चितता"
"मलाई गणना गर, समावेश गर"
भन्ने मुल नारका साथा २७ अाैँ अपांग दिवश छत्रेश्वरी गाउँपालिकाकाे अायाेजना तथा पाथिभरे अपांग समाजकाे समन्वयमा सम्पन्न भयाे ।
कार्यक्रममा सुस्त श्रवण विद्यार्थीहरुको लागि आवश्यक शैक्षिक सामग्री र टि.भी. हस्तान्तरण गरिएको थियो ।

मिति: 12/04/2018 - 15:03
apanga diwas

छत्रेश्वरी गाउँपालिका लाइ पुर्ण खाेप सुनिस्चितता घाेषणा कार्यक्रमा प्रमुख अतिथी जिल्ला समन्वय समितीका अध्यक्ष श्री केश बहादुर विष्ट लगाएत अतिथीहरु जिल्ला समन्वय उपाध्यक्ष, जिल्ला जनस्वास्थ्य प्रमुख लगायत विभिन्न अतिथिहरुकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रम गाउँपालिका अध्यक्ष श्री सन्ताेष के सी काे अध्यक्षतामा भएकाे थियाे ।

मिति: 06/29/2018 - 12:38
Group photo, photo, Photo, Photo, Photo

Pages