समाचार
सेवाहरु


१. व्यहोरा बमोजिमको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. घ वर्गको इजाजत पत्रको सक्कल र प्रतिलिपि ४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ५. आन्तरिक राजश्व कार्यालयमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि


१. व्यहोरा खुलेको अनुसुची १ बमोजिमको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद


१. नविकरण गरि पाउँ भनि विस्तृत विवरण खुलेको निवेदन थान १ २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. पास भएको नक्साको सक्कल र प्रतिलिपि ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद


१. निर्माण सम्पन्न पाउँ भनि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. निर्मित घर चारैतर्फ बाट देखिने गरी खिचिएको ४ प्रति फोटो ५. नापी बाट चार किल्ला खुलेको प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. पास भएको नक्साको सक्कल र प्रतिलिपि ७. फिल्ड निरीक्षण प्रतिवेदन ८. वडा कार्यालयको सिफारिस पत्र ९. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद १०. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति


१. नामसारीको लागि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. लिखित राजिनामा सक्कल र प्रतिलिपि ५. नापि नक्साबाट चार किल्ला खुलेको व्ल्यू प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. पास भएको नक्साको सक्कल र प्रतिलिपि ७. वडा कार्यालयको सिफारिस पत्र ८. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद ९. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति


१. घर नक्सा पासको लागि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. घर निर्माणको डिजाइन सहित इन्जिनियर बाट निर्मित नक्सा २ प्रति ५. नापि नक्साबाट चार किल्ला खुलेको व्ल्यू प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. चेक गर्ने इन्जिनियरको लाइसेन्सको प्रतिलिपी ७. स्थलगत सर्जमिन मुचुल्का ८. वडा कार्यालयको सिफारिस पत्र ९. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद १०. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति


१. घर नक्सा नियमितको लागि विस्तृत विवरण खुलेको निवेदन थान १ २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. पुरानो घर चारैतर्फबाट देखिने गरी खिचिएको फोटो थान ४ ५. व्ल्यू प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. २०७३ साल भन्दा अगाडि बनेको प्रमाण ७. स्थलगत सर्जमिन मुचुल्का ८. वडा कार्यालयको सिफारिस पत्र ९. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद १०. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति


१. सम्पादन गरेको काम र भएको खर्चको विवरण सहित भुक्तानी माग गर्ने सम्वन्धमा समितिको वैठकवाट भएको निर्णयको प्रतिलिपि, २. आयोजना सम्पन्न भएको सम्वन्धमा कार्यालयको प्रतिनिधिको रोहवरमा अनुसुचि ३ वमोजिमको ढाँचामा सार्वजनिक परीक्षण गरेको कागज, ३. अनुगमन समितिको निर्णयको प्रतिलिपि , ४. भुक्तानी दिने भनि किटानी गरिएको वडा कार्यालयको सिफारिस , ५. गाँउपालिका स्तरको आयोजना भए गाँउपालिका र वडा स्तरको भए वडा स्तरको अनुगमन प्रतिवेदन कागज अनिवार्य । ६ अनुसुचि ४ बमोजिमको आयोजनाको खर्च सार्वजनिक सूचना फारम र ७ अनुसुचि ६ वमोजिमको आयोजनाको आर्थिक र भौतिक प्रगतिको विवरण ८. निर्माण कार्य सम्पन्न आयोजनाको फोटो ९. निर्माण कार्य सम्पन्न सम्वन्धि चेयनयज समेत खुलेको एम.वि. तथा कार्य सम्पन्न सम्वन्धी प्राविधिकको प्रतिवेदन १०. कार्यक्रमको हकमा कार्य सम्पन्न सम्वन्धि विस्तृत प्रतिवेदन


१. उपभोक्ता समिति गठन गर्न आम भेलाको निर्णयको प्रतिलिपि । २. उपभोक्ता समितिका मुख्य ३ जना पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ३. उपभोक्ता समितिका मुख्य ३ जना पदाधिकारीहरुको पासपोर्ट साइजको फोटो २ ।२ प्रति । ४. खाता सञ्चालनको लागि जिम्मेवारी पदाधिकारीहरुको तोकिएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि । ५. खाता सञ्चालनको लागि वैंकले तोकेको आवश्यक कागजातहरु । ६. वडा कार्यालयको सिफारिस पत्र। ७. योजना निर्माण पुर्वको फोटो २ प्रति


१. उपभोक्ता समिति गठन गर्न सुचना सार्वजनिक गरेको मुचुल्का । २. आम भेलाको निर्णयको प्रतिलिपि । ३.उपभोक्ता समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि ४. आयोजनाको स्वीकृत लागत अनुमान विवरण कार्यक्रमको हकमा स्वीकृत कार्यक्रमको विवरण। ५. उपभोक्ता समितिबाट सम्झौताको लागि जिम्मेवारी पदाधिकारी तोकिएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि ६. आयोजना कार्यन्वयनको कार्यतालिका । ७. खाता सञ्चालनको लागि पदाधिकारी तोकिएको निर्णय र आवश्यक कागजातहरु । ८.वडा कार्यालयको सिफारिस पत्र। ९. योजना निर्माण पुर्वको फोटो २ प्रति १०. उपभोक्ता समितिको छाप