समाचार
सेवाहरु
 सेवा समयः-   साेहि दिन तर लागु हुने जेष्ठ नागरिककाे हकमा अर्काे अा.व.मा र अन्यकाे हकमा अर्काे चाैमासिक देखि
सेवा समयः-   साेहि दिन तर लागु हुने जेष्ठ नागरिककाे हकमा अर्काे अा.व.मा र अन्यकाे हकमा अर्काे चाैमासिक देखि		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष/वडा सचिव								१. विवरण खुलेको निवेदन पत्र थान १ २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि थान २ ३. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति ४. वसाइसराइ दर्ताको प्रमाण पत्रको प्रतिलिपि बसाइ सराइ गरि आउनेको हकमा मात्र क. जेष्ठ नागरीकको हकमा ७० वर्ष पुरा भएको ख. दलित जेष्ठ नागरिकको हकमा ६० वर्ष पुरा भएको ग. विधुवाको हकमा पतिको मृत्यु दर्ताको प्रमाण पत्रको प्रतिलिपि थान १ घ. क,ख वर्गको अपांगता भएका व्यक्तिहरुको हकमा अपांगता भएका परिचय पत्रको प्रतिलिपि थान १ ङ. दलित बालबालिकाको हकमा संरक्षकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा बच्चाको जन्मदर्ताको प्रतिलिपि थान १ च. एकल महिलाको हकमा विवाह नभइ ६० वर्ष पुरा भएको प्रमाण ५. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
 सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ३ दिनभित्र ।
सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ३ दिनभित्र ।		
								 जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी								१. निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि २. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि ३. सर्जमिन गरी बुभःनु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. चालु आ व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ५. नाता प्रमाणित गर्ने व्यत्तिःहरुको २ प्रति पासपोर्ट साइजको फोटो
 सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ३ दिनभित्र ।
सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ३ दिनभित्र ।		
								 जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष/ प्रमुख प्रशासकीय अधिकृत/ सम्बन्धित फाँटका कर्मचारी								१ निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि २ हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३ मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५ हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ६ वसाँइसरी आएको हकमा बसाइसराइको प्रतिलिपि ७ आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
 सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।
सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी								१. उद्योग दर्ताको लागि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान ३. भाडाको जग्गामा भएमा भाडा सम्ताको प्रतिलिपि ४. आफ्नै जग्गामा भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुभ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा स्थलगत सर्जमिन मुचुल्का थान १ ६. चालु आ व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ७. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति ८. सम्वन्धित वडाको सिफारिश सक्कल प्रति थान ।
 सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।
सेवा समयः-   साेही दिन, सर्जमिनकाे हकमा बढिमा ७ दिनभित्र ।		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी								१. व्यवसाय दर्ताकाे लागी विस्तृत विवरण खुलेकाे निवेदन १ थान २. निवेदककाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी ३. भाडाकाे जग्गामा भएमा भाडा सम्झाेताकाे प्रतिलिपी ४. अाफ्नै जग्गामा भएमा जग्गा धनी प्रमाण पुर्जाकाे प्रतिलिपि ५. सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेकाे नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि ६. चालु अा.व. सम्मकाे मालपाेत कर र घर जग्गा कर वा एकीकृत सम्पती कर तिरेकाे रसिद ७. निवेदककाे पासपाेर्ट साईजकाे फाेटाे २ प्रति ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                

 
                                 
                                     
                                     
                                    