FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ताको लागि

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन तर लागु हुने जेष्ठ नागरिककाे हकमा अर्काे अा.व.मा र अन्यकाे हकमा अर्काे चाैमासिक देखि
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि शुल्क
आवश्यक कागजातहरु: 

१. विवरण खुलेको निवेदन पत्र थान १ २. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि थान २ ३. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति ४. वसाइसराइ दर्ताको प्रमाण पत्रको प्रतिलिपि ‍बसाइ सराइ गरि आउनेको हकमा मात्र क. जेष्ठ नागरीकको हकमा ७० वर्ष पुरा भएको ख. दलित जेष्ठ नागरिकको हकमा ६० वर्ष पुरा भएको ग. विधुवाको हकमा पतिको मृत्यु दर्ताको प्रमाण पत्रको प्रतिलिपि थान १ घ. क,ख वर्गको अपांगता भएका व्यक्तिहरुको हकमा अपांगता भएका परिचय पत्रको प्रतिलिपि थान १ ङ. दलित बालबालिकाको हकमा संरक्षकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा बच्चाको जन्मदर्ताको प्रतिलिपि थान १ च. एकल महिलाको हकमा विवाह नभइ ६० वर्ष पुरा भएको प्रमाण ५. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात