FAQs Complain Problems

घर नक्सा पास सम्वन्धमा

सेवा प्रकार:

लाग्ने समय: 
१५ दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अिधकृत/ सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१. घर नक्सा पासको लागि विस्तृत विवरण खुलेको निवेदन २. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि थान १ ४. घर निर्माणको डिजाइन सहित इन्जिनियर बाट निर्मित नक्सा २ प्रति ५. नापि नक्साबाट चार किल्ला खुलेको व्ल्यू प्रिन्ट नक्सा तथा टेस पेपर १।१ प्रति ६. चेक गर्ने इन्जिनियरको लाइसेन्सको प्रतिलिपी ७. स्थलगत सर्जमिन मुचुल्का ८. वडा कार्यालयको सिफारिस पत्र ९. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद १०. निवेदकको पासपोर्ट साइजको फोटो २ प्रति