छत्रेश्वरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शाखा अधिकृत सुधिनराज बुढाथाेकी जाजरकाेट जिल्ला प्रशासन कार्यालय शिक्षा समन्वय इकाइ प्रमुखकाे रुपमा सरुवा भइ जान लग्नु भएकाेले उहाँलाइ विदाइ गर्दाका केही तस्विरहरु ः
दशौ रास्ट्रपती रनिङ शिल्ड बिजेता मावी शङ्खमुल का बिध्यार्थी, प्रशिक्षक तथा बिध्यालय लाइ गाँउपालिका अध्यक्ष सन्तोस के.सि र उपाध्यक्ष सीता के.सि ले सम्मान गर्नु भएको छ । सो कार्यक्रममा मा.वी दमाचौर र सो बिध्यालय बाट सहभागी भै भलिबल मा तृतीय हुने छात्राहरु लाइ पनि सम्मान गरिएको छ । खेलाडी , प्रशिक्षक, बिध्यालयलाइ सम्मान पत्र, दोसल्ला र उपहार प्रदान गरिएको छ । सम्मान गर्दा र सम्मान पस्चात्का केहि तस्बिर हरु :